मंगलवार, 6 दिसंबर 2011

लोडसेडिङ

काठमाडौ, मंसिर १९ - सोमबारदेखि दैनिक ६ घन्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी जलविद्युत् आयोजना मर्मत काम गर्न लागेको र नदीहरूमा पानीको तह घटेकाले लोडसेडिङको समय बढेको जनाएको छ ।

 प्राधिकरणले ४० देखि ५० प्रतिशतसम्म चुहावट हुने फिडरमा दैनिक थप दुई घन्टा लोडसेडिङ हुने छ । ५० प्रतिशत भन्दा बढी चुहावट हुनेमा भने दैनिक ९ घन्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।

विगतका सरकारको उपहार नेपाली जनतालाइ 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें