मंगलवार, 6 दिसंबर 2011

लौ फसाद !

 नरेन्द्र बास्तोला
लेखनाथ-८, शिशुवा

श्रीमतीले आफ्नो श्रीमानलाइ हतार हतारमा चिठी लेखिछिन तर ठाउ ठाउमा पूर्णबिराम दिन भुलिछिन जब याद आयो हतार हतारमा हचुवाको भरमा पूर्णबिराम लगाइछिन् र चिठीको नमुना यस्तो भयो.............

तपाइले धेरै दिन बितिसक्दापनि चिठी लेख्नु भएन मेरो साथी रमा लाई। जागिर बाट निकालिदियो हाम्रो गाइले। बाछा पायो अंकलले। चुरोट पिउन छोड्यो मैले। धेरै चिठी लेखे तर तपाई आउनु भएन परेवाको सन्तान । बिरालोले खायो एउटा राम्री केटि सिमा । मेरो साथी बनेकी छ ऐले टेलिभिजन प्रोग्राममा डान्स गर्दैछे हाम्रो कुखुरा । आज भोलि अन्डा दिनै छाडी हजुरको आमा । तपाइलाई धेरै याद गर्छिन घरमा काम गर्ने नोकर्नी । घर सफा राख्दिनन हजुरको बैनी । बिहे गर्दैछिन 
हजुरको प्यारी श्रीमती

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें