तलका प्रश्नका उत्तर दिनुस नेपाल आफै बन्छ ।
गालि गर्न कति राम्रो आउछ हामिलाइ, अझ विदेश बसेकाहरू को कुरै नगरौ एयरपोर्ट छिरे देखी नाक खुम्चाउँदै गालि गर्न
तम्सन्छौं । नेता गतिला भएनन त्यसैले नेपाल नबनेको हो, म चाँही गतिलै छु नेपालको सिस्टम गतिलो नभएर हो सबैले दिने
जवाफ यही हो । तपाइ हरेक ठाँउमा
ठगिने उपभोक्ता भएर विचार गर्नुस । किनकी सबैले भन्छन उपभोक्ता ठगे तर तपाइ
उत्पादक पनि हुनुहुन्छ । जस्तै ड्राइभर सेवा उत्पादक भयो तर होटलमा खाना खान, डिजल
किन्न, गाडी बनाउन चाँही उ उपभोक्ता नै हुन्छ त्यस्तै सबै ठाँउमा लागु हुन्छ । उपभोक्ताको
रूपमै सोचेर मलाइ (हरेक मलाइ) प्रश्न
गरिएको छ यहाँ, सहि उत्तर दिनुस नेपाल
बन्न करै लाग्छ ।
स्वमुल्यांकन तथा म कस्तो छु परिक्षा
बिषयः नेपाल समृद्ध बन्नु पर्छ समयः १ महिना
सबै प्रश्न अनिवार्य छन ।
प्रश्न नं. १ के म सार्बजनिक बस घर अगाडी वा जहाँबाट पायो त्यहीबाट
